राजनीति Archives - Page 37 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रधानमन्त्री बनेकोमा देउवाले प्रचण्डलाई दिए बधाई

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला

देउवाले आज बालुवाटार छोड्ने- निवास नजाने, होटलमा बस्ने

काठमाडौं- नेपाली कांग्रेसक सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । उनले बालुवाटार छोडेर निवासमा भने फर्कने छैनन् । केहीदिन होटलमा बस्नेगरी उनी बालुवाटार

६ मन्त्रालय एमालेलाई, विष्णु पौडेलले नेतृत्व गर्ने

नेकपा एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। पार्टीबाट सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा अहिले छलफल चलिरहेको छ। सोमबार अपरान्ह ४ बजे

प्रचण्डको सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा बबण्डर

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बबण्डर मच्चिएको छ । पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीको उक्त निर्णयप्रति असहमति जनाएका छन्। हिजो आइतबार मात्र रास्वपासमेत

गृह, श्रमसँगै दुई मन्त्रालय र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा दरिलो उपस्थिति खोजेको छ । पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुपर्ने माग सात दलीय गठबन्धनमा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार यसबाहेक

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निर्णय भएको एक नेताले बताए । बिहान बसेको पदाधिकारी बैठकले यस्तो

सात दलको बैठक बोलाइयो, मन्त्रीको टुंगो लगाइँदै

काठमाडौं । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाइएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले दिएको जानकारीअनुसार

अनिल शर्माको सुझाव- सबै परीक्षण भए, सही बाटोमा हिड्ने यो अन्तिम अवरसर हो

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले नेपालको संसदीय राजनीतिमा सबैखाले परिक्षण भैसकेको बताएका छन् । उनलेयो परिस्थिति सम्म आइपुग्दा सम्भवतः संसदिय राजनितिका सबै परीक्षण पुरा भएको बताएका हुन् ।

माओवादीले थोरै मन्त्रालय पाउने, नयाँ अनुहारलाई प्रार्थमिकता

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको अहिले पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको छ। बैठक केही बेरअघि सुरु भएको नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। सात दल र ३ स्वतन्त्र गरी

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खाने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ। यसैबीच यसपटक प्रचण्डले दौरा–सुरुवाल लगाएर

देउवाले देखाउलान त नैतिकता ?

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा

सीके राउतले भने- सत्ताको पहिलो दिन नै यति धेरै वितृष्णा होला भन्ने सोचेको थिइनँ

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउत निकै निराश भएका छन्। आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनमतसहित सात दल र ३