राजनीति Archives - Page 36 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भर्खरै जितेका गुरुङ र महतो संसद छिर्न नपाउने

प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो

पहिलो बैठकमै प्रधानमन्त्रीको प्रस्ताव गृहमन्त्रीले ठाडै अस्वीकार गरेपछि…

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै आव्हान गरेको मन्त्रिपरिषद्को बैठक रोचक बनेको छ । आफ्ना आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी

रवि गृहमन्त्री बनेपछि हर्क साम्पाङ खुसी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेयस साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई बधाई दिएका हुन् ।बधाई दिँदै

पहिलो दिन नै कर्मचारीमाथि पौडेलका तीन ‘थ्रेट’, अर्थसचिवको जागिर धरापमा

बिग्रिएको अर्थतन्त्र सम्हाल्न घुमीघुमी अर्थमन्त्रालय पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार मन्त्रालयमा कार्यभार सम्हाले । उनी अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजारमा जस्तै मन्त्रालयमा पनि खुसियाली थियो । कार्यभार

कांग्रेसमा एकपछि अर्को तनाव

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री

विष्णु पौडेल बने सरकारका प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि

के रवी लामिछानेले गठबन्धन छोड्ने धम्की दिएका हुन् ?

काठमाडौं : सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री

रवि लामिछाने गृहमन्त्री बनेपछि तनावमा मन्त्रालयका कर्मचारी र प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने

रवि लामिछाने मन्त्री बन्ने पक्का, कुन मन्त्रायल लेलान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर,

देउवाले हाम्रो अपमान गरे- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफूहरु अपमानित भएको बताएका छन् । महामन्त्री गगन थापाले पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारम नजाने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समथर्न गरेका दुई पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादीको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले दुई पार्टीको समर्थन रहने

कार्यकाल विशेष बनाउने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने, गतिलो सन्देश दिने र विशेष हुने काम गर्ने बताएका छन् । उनले यो पटक विशेष कार्यकाल बनाउने घोषणा समेत गरेका छन्