राजनीति Archives - Page 39 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रचण्ड र ओलीसँगै किसान श्रेष्ठ र प्रेम आले

काठमाडौं- नेकपा एमालेको समर्थनपछि नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति पुगेका छन्। एक सय ६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा प्रस्ताव भएको प्रचण्डको

देउवाको बालहठले सबैभन्दा ठूलो दलले सबथोक गुमायो

काठमाडौं । सभापति शेरबहादुर देउवाको सत्ता मोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेसले सबै गुमाएको जिम्मा देउवा निकट नेताहरूले लिनुपर्छ- नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा गठबन्धन वर्षौं रहन्छ भन्ने पदाधिकारीहरुले लिनुपर्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न नमानेपछि एमालेसँग गठबन्धन गरेर

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ तेस्रोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन् । नेकपा एमालेलगायतका दलहरूका एक सय ६६ सांसदको समर्थनमा उनी प्रधानमन्त्री बन्ने भएका हुन् । नेकपा एमालेका

फुट र प्रतिगमन दुवै पराजित भए, अब एकता हुनमात्र बाँकी छ- बास्कोटा

काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

कांग्रेसको साथ छोडेपछि प्रचण्डलाई झन् बढी समर्थन

काठमाडौं- सत्ता गठबन्धन छोडेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झन् बढी समर्थन जुटेको छ । कांग्रेससँग मिल्दा १ सय ३८ जना संसद्को साथ् पाएका प्रचण्ड एमालेसँग गठबन्धन गरेपछि

बार्दलीको पुरानो पोजमा ओली प्रचण्डको नयाँ फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् । नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको

प्रचण्डलाई १६६ सांसदको समर्थन- रवी गृहमन्त्री, राष्ट्रपति एमालेलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास पुगेका छन् । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई

प्रचण्डलाई प्रधानमन्त्री बनाउने चिठी शीतल निवास पुग्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास पुगेका छन् । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको सहमति, ओली प्रस्तावक बन्ने

काठमाडौँ- एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले

ओली-प्रचण्ड एकठाउँ भएपछि बालेन शाह आक्रोशित

नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी

एमालेसँग गठबन्धन नगर्ने एकीकृत समाजवादीको घोषणा

नेकपा एकीकृत समाजवादीले एमालेसँग मिलेर गठबन्धन नगर्ने बताएको छ । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू माओवादीसँगै पछि लागेर बालकोट गएर नयाँ गठबन्धन नगर्ने जानकारी दिए ।