प्रधानमन्त्रीको शपथ लगत्तै आजै मन्त्रिपरिषद् गठन हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन् । प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री












