नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजाने निर्णय भएको एक नेताले बताए । बिहान बसेको पदाधिकारी बैठकले यस्तो












