फेरि चुके महरा : ढङ्ग नभएको कि नटेरेको
काठमाडौं। एक पटक होइन धेरैपटक गल्ति गर्दा पनि सभामुख कृष्णबहादुर महराले ढङ्ग पुराउन नसकेर आजको प्रतिनिधिसभाको बैठक सन्चालनमा फेरी चुकेका छन् । प्रतिनिधिसभाको बैठक सन्चालनमा बारम्बार गल्ती गर्दै आएका उनले सोमबार फेरि गल्ति












