गुठी प्रकरणमा सरकारले घुँडा टेक्यो : परिमार्जन गर्न
काठमाडौँ– पछिल्लो समय देश तताएको गुठि बिधेयक प्रकरणमा सरकारले घुँडा टेकेको छ । राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न












