प्र.म.ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राख्ने भएका छन्। ‘संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही











