जनार्दन शर्माकाे व्यङ्ग्य : प्रधानमन्त्रीज्यु रुकुमको बजेट पनि
काठमाडौँ । सत्तारूढ दल नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले रूकममा परेको बजेट झापा लैजान आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा












