भोलिसम्म कुरौँ, दुधको दुध पानीको पानी छुट्टिन्छ: मन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षणपछि आफैँ सक्ड भएको बताएका छन् । बतास अर्गनाइजेनले सञ्चालन गरेको आनन्द होटलको निरीक्षणपछि मन्त्री आलेले भने, ‘धर्मशाला











