क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा
नारायणहिटी संग्राहलयमा क्याफ्टेरिया संचालन गर्न भन्दै बनाइएको संरचना पर्यटनमन्त्री प्रेम आलेले भत्काइदिएपछि बतास समूहले क्षतिपूर्ति दाबी गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ । केही दिनअघि बतास समूहका प्रमुख आनन्द












