राजनीति Archives - Page 268 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । पार्टीमा समीकरण मिलाउनकै लागि प्रधानमन्त्री देउवाले केहि मन्त्रालयहरू हेरफेरको तयारी गरेको बताइएको छ ।

फुट्ने तरखरमा लोसपा : ठाकुरले एकलौटी गरेको भन्दै कड्किए महतो

जनता समाजवादी पार्टी फुटेर बनेको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीभित्र ठाकठुक शुरू भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै राजेन्द्र महतो पक्ष फायर बनेको छ ।

एमालेमा महेश बस्नेत र शंकर पोखरेलको ‘वार’ !

दशौँ महाधिवेशनपछि गुटरहित हुने ठानिएको नेकपा एमालेभित्र ठूलै खटपट रहेको सार्वजनिक भएको छ । जनवर्गीय संगठन युवा संघमा महासचिव शंकर पोखरेलले हस्तक्षेप गर्न खोजेपछि पोलिटब्यूरो सदस्य महेश बस्नेत फायर भएका

झाँक्रीलाई बाँस्कोटाले भने – धन्य तिमी छौ र लोकतन्त्र बाँचेको छ

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई कटाक्ष गर्दै ट्वीट गरेका छन् । मंगलवार उनले एक ट्वीट गर्दै भनेका छन्, ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले

वैशाखमै स्थानीय तहको निर्वाचन हुने, बिहीवार मिति घोषणा गर्ने तयारी

सत्तारूढ गठबन्धनका दलहरू वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सबै दलहरू सहमत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि उनले बैठक बोलाएका हुन् । सत्ता साझेदार दल नेकपा माओवादी

लालबाबु राउतले भने: मधेसी जनताको एउटा ठूलो सपना पूरा भयो

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन्। प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा

नविना लामाको धम्की: योगेश भट्टराईको विरुद्धमा बोल्नेलाई छोडिन्न

काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराईको बारेमा अनेक खाले काण्ड बाहिर आएपछि उनी आलोचनाको केन्द्रमा छन् । बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने,

‘मधेश प्रदेश’ बनेपछि खुसी भए राजेन्द्र महतो

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको

शंकर पोखरेलका प्रियपात्र गुण्डा नाइके पक्राउ

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका एक गुण्डा नाइके काठमाडौँबाट स्पक्राउ परेका छन् । पोखरेलले एमाले प्रवेश गराएका दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका हुन् ।

गृहमन्त्री खाँणले कसरी कमाए अकुत सम्पत्ति ?

काठमाडौं- जिन्दगीभर राजनीति गरेर कुनै व्यवसाय नगरेका गृह मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण अर्बौं सम्पत्ति र सय तोला सुनचाँदीको मालिक भएको भन्दा सबैलाई आश्चर्य लाग्ला । उनको काठमाडौंदेखि बुटवलसम्म

१०० दिन पुगेको उपलक्ष्यमा सरकार र कोरोनालाई मन्त्री झाँक्रीको ‘कुरी-कुरी’

काठमाडौं- सरकारमा बसेकै मन्त्रीहरूले आफ्नै मन्त्रिपरिषद बैठकले गरेका निर्णय र कानुनहरू उल्लङ्घन गरेका छन् । यास्तई आफ्नै मन्त्रिपरिषद बैठकले गरेको निर्णय तत्कालै उल्लङ्घन गर्ने मन्त्री बनेकी छन् सहरी विकास मन्त्री