आफ्नै गृहजिल्लामा भीम रावललाई यसरी हराइयो
अछाम- नेकपा (एमाले)का नेता भीम रावलले आफ्नै जिल्लामा साख गुमाएका छन्। अछामको अध्यक्षमा अध्यक्ष केपी ओली समूहका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् । केपी शर्मा ओलीसँग
अछाम- नेकपा (एमाले)का नेता भीम रावलले आफ्नै जिल्लामा साख गुमाएका छन्। अछामको अध्यक्षमा अध्यक्ष केपी ओली समूहका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् । केपी शर्मा ओलीसँग

जाजरकोट । राष्ट्रिय महाधिवेशनदेखि जिल्ल्ला अधिवेशनसम्म आइपुग्दा नेकपा एमाले छोड्नेहरुको लहर चलेको छ । केन्द्रदेखि जिल्ला तहमा एमाले नेताहरुको व्यवहार र पार्टीको नीतिप्रति असन्तुष्टी जनाउँदै उक्त पार्टीबाट नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ- नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक नतिजा आएको छ। प्रारम्भिक परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यानलले अग्रता बनाइरहेको छ। मंगलबार भएको मतदानको नतिजा

काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक बोलाएको बताइएको छ । शुक्रबार बोलाइएको बैठकमा थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डामा

अछाम – एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो। बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि

नेकपा एमालेका प्रभावशाली नेता जीवन श्रेष्ठले पनि सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। जिल्ला अधिवेधनपछि उनले नेतृत्वसँग असन्तुष्ट हुँदै सक्रिय राजनीति छाड्ने घोषणा गरेका हुन् । एमाले पूर्वी नवलपरासीको आठौं जिल्ला

गत शुक्रवारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशनमा चयन भएको नेतृत्व मध्ये दशबुँदे पक्षधरले दुईवटा जिल्ला पाएका छन् भने पूर्व माओवादी तर्फबाट एकजना जिल्ला अध्यक्ष भएका छन् । एमालेका तत्कालीन वरिष्ठ

पोखरा । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु

काठमाडौँ- नेकपा एमाले दैलेखको अधिवेशनमा भाँडभैलो भएको छ । सोमबार भएको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि तनावको स्वस्था बनेको छ । खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका

विराटनगर । नेकपा एमाले प्रदेश १ मा १० बुँदे समझदारी गर्ने पक्षधर मध्यमार्गी खेमा कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार अपराह्ण माल्यार्पण गरेका छन्। त्यहाँ पूर्वराजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी भएका