राजनीति Archives - Page 269 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

संकट परेको भन्दै नारायणहिटी दरबारभित्र महायज्ञ आयोजना गरिँदै

नारायणहिटी दरबार संग्रहालयभित्र माघ १९ देखि २९ गतेसम्म महायज्ञ लगाइने भएको छ । तत्कालीन राजापरिवारले पूजा गर्ने पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले ‘सतीश्राप

झाँक्रीका ३८ उपलब्धी : अन्तरक्रिया कार्यक्रमदेखि पहिल्यै सम्पन्न आवास निर्माणसम्म…

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालेको १० दिनका दिन आफ्ना ३८ उपलब्धीहरू सार्वजनिक गरेकी छन । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले आफूले नेतृत्व गरेको शहरी विकास मन्त्रालयले

यी हुन् देउवा र प्रचण्डले गरेका दुई नयाँ सहमति

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच नयाँ सहमति भएको छ । सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच नयाँ सहमति भएको

प्रदेश २ को नाम जनकपुरधाम, राजधानी तोक्न मतदान सुरु

जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ ।

एमाले रौतहटमा पनि लफडा: प्रभु शाह पक्षका अध्यक्षलाई नमान्ने घोषणा

रौतहट- नेकपा एमाले स्थायी कमिटि सदस्य प्रभु शाह पक्षबाट एकलौटी नेत्रत्व चयन गरिएपछि एमाले रौतहटमा तनावको आवस्था बनेको छ । प्रभु शाहको पक्षका नेताहरूलाई मात्रै अवसर दिइएको भन्दै एमाले संस्थापन

प्रचण्ड बालुवाटारमा : नारायणहिटी र पशुपति धर्मशालाबारे छलफल हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका छन् । कोरोना संक्रमणका कारण विगत केही दिनदेखि आइसोलेसनमा रहेका प्रचण्ड कोरोनामुक्त हुनेबित्तिकै प्रधानमन्त्री देउवासँग छलफल

एक साताभित्रै स्थानीय चुनाव घोषणा गर्ने तयारी

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एक साताभित्रै स्थानीय चुनाव घोषणा गरिने बताएका छन्। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकार चुनाव घोषणा गर्ने तयारीमा रहेको बताए। “अब

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू विमा कम्पनिबाट ठगिएको बताएका छन् । उनले कोरोना बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस

प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष

रौतहट- नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन

प्रकाशमान सिंह काठमाडौँ १ बाट चुनाव नलड्ने

नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने अडान लिएर अन्तिममा ढोका दिएका कांग्रेस नेता प्रकाशमान सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने भएका छन् । कांग्रेस

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरू

काठमाडौं । सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गरेका हुन्

नारायणहिटी पुगेर मन्त्री आलेले भने: योगेश भट्टराईको आँखामा फुलो परेको छ

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार क्षेत्रभित्र बतास कम्पनीले बनाउन लागेको अनाधिकृत संरचनाको निरीक्षण गरेका छन्। निरिक्षणका क्रममा उनले जथाभावी बनाइएका संरचना देखेर चुक्चुकाउँदै नारायणहिटी दरबार क्षेत्र हेरचाह कार्यालयका