राजनीति Archives - Page 269 of 761 - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

प्रचण्ड बालुवाटारमा : नारायणहिटी र पशुपति धर्मशालाबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका छन् । कोरोना संक्रमणका कारण विगत केही दिनदेखि आइसोलेसनमा रहेका प्रचण्ड कोरोनामुक्त हुनेबित्तिकै प्रधानमन्त्री देउवासँग छलफल

एक साताभित्रै स्थानीय चुनाव घोषणा गर्ने तयारी

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एक साताभित्रै स्थानीय चुनाव घोषणा गरिने बताएका छन्। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकार चुनाव घोषणा गर्ने तयारीमा रहेको बताए। “अब

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू विमा कम्पनिबाट ठगिएको बताएका छन् । उनले कोरोना बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस

प्रभु साहका विश्वासपत्र बने एमाले रौतहटको अध्यक्ष

रौतहट- नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रौतहटको कटहरियामा भएको नवौँ एकता जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा सर्वसम्मत १३५ सदस्यीय नेकपा एमाले जिल्ला समिति रौतहट चयन

प्रकाशमान सिंह काठमाडौँ १ बाट चुनाव नलड्ने

नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने अडान लिएर अन्तिममा ढोका दिएका कांग्रेस नेता प्रकाशमान सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने भएका छन् । कांग्रेस

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरू

काठमाडौं । सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गरेका हुन्

नारायणहिटी पुगेर मन्त्री आलेले भने: योगेश भट्टराईको आँखामा फुलो परेको छ

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार क्षेत्रभित्र बतास कम्पनीले बनाउन लागेको अनाधिकृत संरचनाको निरीक्षण गरेका छन्। निरिक्षणका क्रममा उनले जथाभावी बनाइएका संरचना देखेर चुक्चुकाउँदै नारायणहिटी दरबार क्षेत्र हेरचाह कार्यालयका

भोलिसम्म कुरौँ, दुधको दुध पानीको पानी छुट्टिन्छ: मन्त्री आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षणपछि आफैँ सक्ड भएको बताएका छन् । बतास अर्गनाइजेनले सञ्चालन गरेको आनन्द होटलको निरीक्षणपछि मन्त्री आलेले भने, ‘धर्मशाला

मेरो आफ्नै पार्टीमा आएपनि योगेशलाई छोड्दिन – आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको बताएका छन् ।  भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका उनले पूर्व पर्यटन

गठबन्धन तोडेर बैसाखमै संसदीय चुनाव गराउने देउवाको तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको तयारीमा लागेको चर्चा चलिरहेका बेला पाँच दलीय गठबन्धन तोड्ने तयारीमा लागेको बुझिएको छ । एमालेका अध्यक्ष केपे शर्मा ओलीसँग निकटता बढिरहेको र नयाँ सहमति भएको

भ्रष्टाचारी न दलको हुन्छ, न त देशको: धनराज गुरुङ

भैरहवा । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको

आफ्नै पार्टीको ‘खराव रेकर्ड’ तोडेर ओलीले बनाए अर्को ‘खराव रेकर्ड’

काठमाडौं – अहिले देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य कारण एमाले र त्यसका अध्यक्ष केपी ओली नै भएको छर्लंग छ । अघिल्लो निर्वाचनमा माओवादीसँग वाम एकताको नारा लगाएर बहुमत ल्याएपछि ओलीमा