राजनीति Archives - Page 267 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

धेरै ‘टेक’ खाएपछि ढिलो भएको रहेछ देउवाको सम्बोधन

शुक्रवार अपराह्न ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने समाचार बालुवाटारबाट बाहिरिएसँगै सम्बोधन सुन्न सबै तम्तयार भएर बसे । कतिपय अनलाइन सञ्चारमाध्यमहरूले तीन बजे भन्दा पहिल्यै नेपाल टेलिभिजनबाट

मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने देउवाको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यसैवर्ष काठमाडौं आउने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मेलम्चीको पानी यसै वर्ष ल्याउनका लागि कार्ययोजना अघि बढिरहेको जानकारी

एमालेले संसद पनि चल्न नदिने, ‘अर्ली इलेक्सन’ पनि हुन नदिने संकेत

काठमाडौं। एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने भन्दै अर्ली एलेक्सन हुन नदिने संकेत गरेका छन् । अर्ली इलेक्सन सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै

महेश बस्नेतले मनोमानी गरेपछि युवा संघमा तनाव, चर्कियो विवाद

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत पुस

निर्वाचनमा एमाले र लोसपाले गठबन्धन गर्ने सहमति

काठमाडौँ- यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ। आज दुई दलबीच गठबन्धन गर्ने

सीके राउतको हत्या गर्ने चेतावनी दिएपछि मन्त्री रेणु यादवको जागिर धरापमा

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका

पोखरेल दाजुभाइको ‘कब्जा’मा एमाले, बाँकी पदाधिकारीको पावर खोसियो

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ टिममा उपाध्यक्षहरू र उपमहासचिवहरूको अधिकार र पावर खोसिएको

प्रचण्डको नयाँ प्रस्तावले एमाले झस्कियो, राजनीतिक वृत्तमा हलचल

सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय र प्रादेशिक निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेपछि नेपालको राजनीति तरंगित बनेको छ । प्रतिपक्षी

होला त विष्णु पौडेलका छोरामाथि कारबाही ?

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणले नयाँ मोड लिएको छ । सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानूनी रुपमा अतिक्रमणमा संलग्न सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा

केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घोटालामा मुछिए

काठमाडौं- वीर अस्पतालको मेडिकल सामाग्री खरिद घोटालामा मुछिएका डा. जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई

देउवाले रक्षा खाउ भन्दा सिंहले भने गृह चाहिन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएका प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । यतिबेला उद्योग वाणिज्य