कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा : ऐनअनुसार १०
काठमाडौं- कोरोना संक्रमित भएर घरमै आराम गरेका भनिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा पुगेपछि उनको अहिले चर्को आलोचना भएको छ । भक्तपुरमा भएको एक सार्वजनिक कार्यक्रममा पुगेर ओलीले भाषण












