देउवाले प्रचण्डमाथि विश्वास गर्न छाडे, जिम्मेवारी दिन आनाकानी
काठमाडौं- सत्तागठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रुपमा गठन गरेको समन्वय समितिको संयोजक तत्काल नफेरिने भएको छ । गठन भएको बेलामा नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संयोजकको रुपमा जिम्मेवारी दिईएको थियो












