राजनीति Archives - Page 260 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कानुनविद्हरुलाई फेरि किन बोलाइयो बालुवाटार ?

काठमाडौं- सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो। कानुन व्यवसायीसँग छलफल गरर गठबन्धनको

बैशाखमै चुनाव गर्न कस्सियो सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धनको बैठकमा स्थानीय चुनावको विषय टुंगिन सकेन। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा स्थानीय चुनावको मितिबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेन। स्थानीय चुनावबारे सत्तारुढ

आफ्नै हर्कतले आलोचित बन्दै ओली, नागरिकको जीवनमा गम्भीर खेलवाड

काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना भइरहेको छ । भक्तपुर बालकोट

चर्को दबाबमा उपेन्द्र यादव: बोलाए पद बाड्नुपर्ने, नबोलाए पार्टी फुट्ने

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ।

बैशाखमै चुनाव गर्न प्रचण्ड र माधव पनि तयार, देउवाले आज मिति घोषणा गर्ने

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै गर्ने तयारी भैरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बैसाखामै चुनाव गर्नुपर्ने मूडमा आफूहरू पुगेको समेत बताएका छन् । यसबारे शनिबार बोलाइएको

मात्रै ६ मिनेट चलेको कांग्रेस केन्द्रीय समिति बैठक, नेताहरू ‘तैँ चुप, मै चुप’

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ मिनेटमै सकिएको छ। शुक्रबार अपरान्ह तीन बजे भर्चुअल रुपमा बसेको बैठक ६ मिनेट बसेर सकिएको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर

हार्ने डरले गठबन्धन सरकार जनतामा जान डरायो: शंकर पोखरेल

नेपालगञ्ज- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको आरोप पनि लगाए। बाँकेको खजुरामा

बैसाखमै हुनेभो स्थानीय तहको चुनाव, कांग्रेस बैठकमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको भर्चुवल बैठकमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने छलफल भएको छ । कांग्रेसका अधिकांश नेताहरूले चुनाव समयमै गर्नुपर्ने दवाव दिएपछि सभापति देउवा पनि यसमा सकारात्मक देखिएको

देउवाले गरे केन्द्रीय कार्यसम्पादन समिति गठन : शेखर अटाए, छुटेकालाई पछि समेट्ने आश्वासन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले

चितवन पुगेर महेशले प्रचण्डलाई भने – देउवासँग एकता गर्नुस् !

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन्

वैशाखमै स्थानीय चुनाव नगरे राम्रो नहुने भन्दै देउवालाई राष्ट्रपतिको चेतावनी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका

चुनाव सार्ने विषयमा देउवा, प्रचण्ड र नेपालबीच यस्तो सहमति

सत्ता गठबन्धनका प्रमुख घटकका तीन नेताहरुबीच निर्वाचनबारे महत्वपूर्ण कुराकानी भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी