राजनीति Archives - Page 166 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् उपमेयरमा भने नेकपा एमालेकी विना राना मगर दोहोरिएकी छन् । मेयरमा निर्वाचित शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर

अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जनताले रोजेको बताएका छन् । उनले आगामी दिनमा पार्टीहरुले उम्मेदवार

स्थानीय तह निर्वाचनमा कांग्रेसले बनायो अचम्मको रेकर्ड

स्थानीय तह निर्वाचनको मत गनेर नसक्दै नेपाली काँग्रेसले एमालेले अघिल्लो स्थानीय निर्वाचनमा बनाएको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये २९४

एकीकृत समाजवादीले जित्यो पहिलो उपमहानगर, एमालेले मेयर–उपमेयर दुवै गुमायो

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उपमहानगरमा पहिलो जित निकालेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जित निकालेको हो । त्यहाँ मतगणना सकिएको छैन तर

माओवादी तेस्रो भएपछि नारायणकाजीले गरे नेतामाथि यस्तो व्यंग्य

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी स्थानीय निर्वाचनमा तेस्रो भएपछि सामाजिक संजालमा माओवादी नेताहरूलाई नै व्यंग्य गरेका छन् । उनले पद, शक्ति र अहं त्यागेमात्र पार्टी निर्माण हुने

पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, पाँच जिल्लामा पत्तासाफ, लुक्न थाले शिर्ष नेता

एमाले अध्यक्ष केपी शर्मा ओली र शिर्ष नेताहरूले स्थानीय तहमा ७० प्रतिशत जित्ने दाबी मात्र होइन घोषणा नै गरिदिए तर नतिजामा भने एमाले निकै खुम्चिनु परेको छ । हालसम्मको चुनावी

ओली सच्चिएर आए पार्टी एकता गर्न सकिन्छ: नारायणकाजी

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने

जुन ठाउँमा ओली जाँदा जनलहर देखियो त्यही ठाउँमा एमाले पत्तासाफ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुग्दा जनलहर देखेर हौसिए । गत चैत १७ गते ओलीले चुनावलक्षित विशाल सभालाई सम्बोधन गरे । सधैजस्तो उनले गठबन्धन र अन्य दलमाथि हमला

सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल

काठमाडौं- सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ । वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ

गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ । गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले)

आफ्नै वडामा केशव स्थापितको विजोग

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी

माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका