राजनीति Archives - Page 167 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

जुन ठाउँमा ओली जाँदा जनलहर देखियो त्यही ठाउँमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुग्दा जनलहर देखेर हौसिए । गत चैत १७ गते ओलीले चुनावलक्षित विशाल सभालाई सम्बोधन गरे । सधैजस्तो उनले गठबन्धन र अन्य दलमाथि हमला

सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल

काठमाडौं- सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ । वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ

गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ । गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले)

आफ्नै वडामा केशव स्थापितको विजोग

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी

माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका

भरतपुरमा रेनुलाई ३ हजार बढी मत

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७८६७ गणना हुँदा उनले १४३७७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ११४३१ मत

बालेन शाह १०,११३ मतले अगाडी, स्थापित १०,९९८

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी

५२४ पालिकाको नतिजा: कसले कति पालिका जित्यो, यस्तो छ ताजा सूची

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको

कांग्रेसका प्रतिनिधि धेरै भएको भन्दै एमालेले रोक्यो मतगणना

पोखरा- पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ। वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो। कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको

भरतपुरमा अचम्मका मतपत्र भेटिए, यस्तो रहेछ सुवेदी पछि पर्नुको कारण

भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् भने कांग्रेसबात बागी उठेका जगन्नाथ पौडेलले अनि मत बढाउँदै लगेका छन् । नेकपा

४ हजार ८ सय ६७ वडाको परिणाम: कांग्रेस पहिलो, एमाले पछिपछि

देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् । निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार

मतगणना नसकिँदै ओली र प्रचण्ड मिलाउन भित्रभित्रै वार्ता

स्थानीय तह निर्वाचनको पुरै नतिजा नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन नेताहरू सक्रिय बनेका छन् । स्थानीय निर्वाचनको परिणाम देशभरबाट