राजनीति Archives - Page 166 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारले थाल्यो संघीय र प्रदेशसभा निर्वाचनको तयारी

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका

कांग्रेसका महामन्त्री शर्मालाई आफ्नै गृहनगरबाट झट्का

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै गृहनगरबाट झट्का लागेको छ । उनको गृहनगर झापाको मेचीनगरमा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको हो

भरतपुर महानगर: रेनु दाहालको जित सुनिश्चित, घोषणा हुनमात्र बाँकी

चितवनको भरतपुर महानगरपालिकामा नेकपा ( माओवादी केन्द्र) की उमेद्वार रेनु दाहाल जीत नजिक पुगेकी छन्। १९ हजार ४९४ मत गणना गर्न बाँकी रहँदा दाहालकाे अग्रता ९ हजार ९०३ पुगेको छ।

माओवादीको निष्कर्ष: जगन्नाथ पौडेलले रेनु दाहाललाई जिताए

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेणु दाहालको जित सहज भएको निष्कर्ष निकालेको छ । जगन्नाथले माओवादीमा नआउने काँग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई

विराटनगर महानगरमा कांग्रेसका नागेश र एमालेकी शिल्पा विजयी

विराटनगर- विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको जित पक्का भएको छ । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाको जित पक्का भएको

२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र मेयर बने

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् उपमेयरमा भने नेकपा एमालेकी विना राना मगर दोहोरिएकी छन् । मेयरमा निर्वाचित शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर

अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जनताले रोजेको बताएका छन् । उनले आगामी दिनमा पार्टीहरुले उम्मेदवार

स्थानीय तह निर्वाचनमा कांग्रेसले बनायो अचम्मको रेकर्ड

स्थानीय तह निर्वाचनको मत गनेर नसक्दै नेपाली काँग्रेसले एमालेले अघिल्लो स्थानीय निर्वाचनमा बनाएको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये २९४

एकीकृत समाजवादीले जित्यो पहिलो उपमहानगर, एमालेले मेयर–उपमेयर दुवै गुमायो

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उपमहानगरमा पहिलो जित निकालेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जित निकालेको हो । त्यहाँ मतगणना सकिएको छैन तर

माओवादी तेस्रो भएपछि नारायणकाजीले गरे नेतामाथि यस्तो व्यंग्य

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी स्थानीय निर्वाचनमा तेस्रो भएपछि सामाजिक संजालमा माओवादी नेताहरूलाई नै व्यंग्य गरेका छन् । उनले पद, शक्ति र अहं त्यागेमात्र पार्टी निर्माण हुने

पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, पाँच जिल्लामा पत्तासाफ, लुक्न थाले शिर्ष नेता

एमाले अध्यक्ष केपी शर्मा ओली र शिर्ष नेताहरूले स्थानीय तहमा ७० प्रतिशत जित्ने दाबी मात्र होइन घोषणा नै गरिदिए तर नतिजामा भने एमाले निकै खुम्चिनु परेको छ । हालसम्मको चुनावी

ओली सच्चिएर आए पार्टी एकता गर्न सकिन्छ: नारायणकाजी

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने