राजनीति Archives - Page 168 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एमालेसँग माओवादी मिल्ने नारायणकाजीको संकेत

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको

राप्रपामा पनि नातावाद: लिङ्देनले आफ्नै भाइलाई पालिका अध्यक्षमा जिताए

ठूला पार्टीमा आफन्त, नाताबाद र कृपावाद हाबी हुँदा राप्रापामा पनि यस्तो देखिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै भाईलाई गाउँपालिका अध्यक्षमा जिताएका छन् । लिङ्देनको गृहपालिका हल्दीवारी

भरतपुरमा रोचक मतपरिणाम, यस्तो छ पछिल्लो अवस्था

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले

सबै महानगरबाट बढारियो एमाले

काठमाडौँ – विभिन्न पालिकाको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार ६ महानगरमध्ये दुईमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

थाहा नगरपालिकामा राम्रो मतान्तरले विष्णु विष्ट विजयी

काठमाडौँ – मकवानपुरको थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट विजयी भएका छन् । विष्ट ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका

केपी ओलीको स्वास्थ्यमा एकाएक समस्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको छ । ओली केहिदिनदेखि अस्वस्थ भएको तर गुपचुप राखिएको स्रोतले बतायो । मंगलबार अपराह्न संसद बैठकमा सहभागी नभएपछि सोधखोज गर्दा

बिनासर्त संसद अवरोधबाट ‘ब्याक’ भयो एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिनासर्त संसद अवरोधबाट ‘ब्याक’ भएको छ । महिनौँ संसद अवरोध गरेको एमालेले अहिले भने बिनासर्त ‘ब्याक’ भएको हो । संसद अवरोध हटाएर एमालेले संसदमा फरक

गोकर्ण विष्टको गृहपालिकामा कांग्रेसले गाड्यो झण्डा

गुल्मीको इश्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मत ल्याउँदै बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा

कांग्रेसले ३७ पालिका जित्दा ३४ मा एमाले, २५६ पालिकामा कांग्रेसकै अग्रता

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र ९५ पालिकाको छिनोफानो भएको छ ।

भरतपुरको मतगणना रोमान्चक मोडमा: दुई वटा वार्डले गर्नेछ रेणुको भाग्य फैसला

निकै रोचक बनेको भरतपुर महानगरपालिकाको मतगणना सबैका लागि चासोको विषय बनेको छ । दस हजार बढी मतगणना भए पनि यसभन्दा रोचक स्थानको मतगणना सुरू भएको छ । भरतपुर महानगरको वडा

ललितपुरमा एमाले उम्मेदवारले कटाए हजार मत

ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले वडा नम्बर–२, ३ र ४ को गणना भइरहेको छ । पछिल्लो मत परिणामानुसार चार हजार ७२६ मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका

बालेन्द्र शाहले ६ हजार कटाए

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्। बालेनले ६ हजार २०७ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३