अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा,
सर्लाही- गुण्डागर्दी र अनियमितताका कारण सर्लाहीको बागमती नगरपालिका अहिले देशैभर चर्चामा छ । ताल निर्माणका क्रममा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेपछि अख्तियार अनुसन्धानलाई छल्न मेयर भरत कुमार थापाले











