न्युयोर्क पनि ‘लकडाउन’: बाहिर निस्के ५ सय डलर
एजेन्सी–कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकाको न्युयोर्क सिटीमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ। त्यतिन्जेलसम्म घरबाटै काम गर्न सक्ने नियममा उल्लेख छ। न्युयोर्कका गभर्नर












