अन्तराष्ट्रिय Archives - Page 89 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको खबर त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै

डोनाल्ड ट्रम्पले गरे चीनको मुक्तकण्ठले प्रशंसा

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वमा आइलागेको संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन कुराकानी भएको छ। कोरोना भाइरसको सुरुवात गत डिसेम्बरमा चीनको वुहान शहरबाट भएको थियो

अन्तत: अमेरिकाले चीनसँग सहयोग लिने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष

कोरोना भाइरस अन्तिम चरणमा आएको खुलासा

एजेन्सी– नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी

इटालीमा मथ्थर हुँदै कोरोना सङ्क्रमण

एजेन्सी-इटलीमा डर लाग्दो ढङ्गमा बढिरहेको कोरोना सङ्क्रमणका बीच मृत्युदरमा आएको गिरावटले भने राहत दिलाएको छ । बुधबारसम्ममा यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७५०३ पुगेको थियो । सो दिन ६८३

निको भएर घर फर्केकाहरूमा पुनः कोरोना सङ्क्रमण

एजेन्सी- चीनमा नोभेल कोरोना भाइरसको अवस्था नियन्त्रण भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । ८१ हजारभन्दा बढी कोरोना संक्रमित भएको चीनमा ७४ हजारलाई उपचारपछि घर पठाएको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

उपचारमा अहोरात्र खटिएकी नर्समा संक्रमण: अरूलाई सर्ने डरले गरिन आत्महत्या

एजेन्सी- इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना

इटाली र स्पेनमा कोरोनाको महामारी हुनुको कारण के रहेछ ?

काठमाडौं- विश्वमा अहिले सबैभन्दा बढी कोरोना भाइरसकाे महामारी इटालीमा फैलिरहेको छ। इटालीमा पनि बेरगामो सहरलाई यसले सबैभन्दा बढी गाँजेको छ। यसैबीच यही ठाउँका मेयर जर्जियो गोरीले फुटबल खेलकै कारण इटाली

डब्लुएचओ भन्छ: अमेरिका कोरोनाको दोस्रो ‘इपिसेन्टर’

काठमाडौं- विश्व स्वास्थ्य संगठनले संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको अर्को उद्गमस्थल बन्न सक्ने सम्भावना रहेको बताएको छ। विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले २४ घण्टा नै देशैभर लकडाउनको घोषणा

रसियामा ठुलो भूकम्प: सुनामीको चेतावनी

एजेन्सी- बुधबार बिहान रसियाको कुरिल टापुलाई केन्द्र बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पसँगै सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ५९ किलोमिटर (३७ माइल)को गहिराईको उक्त भूकम्प उत्तर-पूर्वी जापानी

हन्ता भाइरसका लक्षण पनि कोरोनासंग मिल्दाजुल्दा

एजेन्सी- चीनमा देखिएको हन्ता भाइरसका लक्षण पनि कोरोना भाइरसका लक्षणसंग मिल्दाजुल्दा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । कोरोना जत्तिको हानिकारक नरहेको यो भाइरसको संक्रमण मुसाको माध्यमबाट हुने बताइएको छ ।

चीनमा फेरी भटिए ७८ नयाँ संक्रमित

एजेन्सी- कोरोना भाइरसको केन्द्र रहेको चीनमा ७८ नयाँ सङ्क्रमित देखा परेका छन् । त्यसमध्ये ७४ सङ्क्रमित विदेशबाटै संक्रमण लिएर आएका रहेको अन्तर्राष्ट्रिय सञ्चमरमाध्यमहरुले बताएका छन् । यसैबीच स्वास्थ्य अधिकारीहरुले मंगलवार