अन्तराष्ट्रिय Archives - Page 177 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ट्रम्पको आक्रोश गुगल माथि

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले आफ्नो छवि नष्ट गर्न खोजेको भन्दै मंगलबार आक्रोश व्यक्त गरेका छन्। गुगलले सधैं आफूविरुद्धका समाचारलाई प्राथमिकता दिने गरेको ट्रम्पको भनाइ छ। गुगलले जानीबुझी

अभिनेत्रीले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न ट्रम्पको माग

एजेन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले संघीय न्यायाधीश समक्ष एडल्ट फिल्मकी अभिनेत्री स्टोर्मी ड्यानिअल्सले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न माग गरेका छन् । ट्रम्प पक्षले पहिले देखि नै

कांग्रेस कार्यालयमा बिस्फोट १ को मृत्यु ,५ घाईते

भारत । पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल कांग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइतेको

अमेरिकी नागरिकले उडानका क्रममा जापानी यात्रीमाथि पिसाब गरिदिए

काठमाडौं – अल निप्पन एयरवेजको एक विमानमा अमेरिकी नागरिकले उडानकै क्रममा लज्जास्पद क्रियाकलाप गरेका छन् । विमान शिकागोबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल जाँदैथियो । बाटैमा अमेरिकीले जापानी यात्रीमाथि पिसाब गरिदिए

अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक पाउँथे चिरञ्जीवी

एक समय दक्षिण भारतका फिल्म स्टार चिरञ्जीवीको स्टारडम यस्तो थियो कि उनले भारतीय दिग्गज अभिनेता अमिताभ बच्चनभन्दा बढी पारिश्रमिक पाउँथे। अमिताभको एउटा फिल्मको पारिश्रमिक एक करोड भारु हुँदा चिरञ्जीवी डेढ

बालिका बलात्कार गर्नेलार्इ मृत्युदण्ड

नयाँ दिल्ली, भदाै ५ । भारतको मध्य प्रदेश राज्यको मन्दसौर जिल्लामा सात वर्षीय बालिकालाई सामुहिक बलात्कारको घटनामा दोषी पाइएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यहाँको ‘फास्ट ट्रयाक’ अदालतले आज

अफगानी राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

काबुल– अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन्। युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताएका छन्। ‘मैले भोली (सोमबार) देखि

अचम्मका ओबामा: पत्रको जवाफ आफै पठाउँथे !

काठमाडौं । विश्वकैं शक्ति राष्ट्र अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा आफैंमा एक आर्दश व्यक्ति मानिन्छन । आज हामी उनैं ओबामाको एक अनौंठो विशेषताको बारेमा तपाईहरुलाई जानकारी गराउँदैंछौं । पुर्व अमेरिकी

प्रियंकाले गरिन सुटुक्क ‘इन्गेजमेन्ट’,निकले लाइदिए २ करोड २५ लाखको औँठी

एजेन्सी – बलिउड नायिका प्रियंका चोपडाले शनिबार गोप्य रुपमा ‘इन्गेजमेन्ट’ गरेकी छन् । उनले आफ्ना प्रेमी अमेरिकी गायक निक जोन्ससँग मुम्बइमा कुनै सञ्चार माध्यमलाई खबर नगरी इन्गेजमेन्ट गरेकी हुन् ।

अन्डरवल्ड डन ‘दाउद’का दाहिने हात पक्राउ

काठमाडौं । ‘अन्डरवल्ड डन’ दाउद इब्राहिमका दाहिनी हात जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई

बस दुर्घटना, १२ जनाको मृत्यु

क्युटो– इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको

डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका २२ जना बालबालिकाको मृत्यु

साउन । सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा