अन्तराष्ट्रिय Archives - Page 178 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राहुल गान्धीले भने मेरो बिवाह भैसक्यो

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो विवाह भैसकेको बताएका छन् । दुई दिने भ्रमणमा हैदराबाद पुगेका गान्धीलाई पत्रकार सम्मलेनमा पत्रकारहरुले विवाहका बारेमा प्रश्न सोधेका थिए । जवाफमा गान्धीले मुस्कुराउँदै आफूले

भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन

भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा मुम्बईमा रहेको जसलोक अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको हो

अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

ताइवान । ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४

भीडन्तमा करिब ३०० को मृत्यु

काबुल, अफगानिस्तान । अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताएका छन् । तालिवानी समूहले गजनीस्थित

नयाँ दिल्लीको जेएनयुमा विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहर

नयाँ दिल्ली, । भारतीय राजधानी नयाँ दिल्लीस्थित जवाहर नेहरु विश्वविद्यालयका एक जना विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहर भएको छ। आक्रमणमा खालिद सकुशल रहेका छन्। नयाँ दिल्लीस्थित कंस्टिट्युसन

भारी वर्षा र बाढीका कारण भारतमा ७७४ जनाको मृत्यु

नयाँ दिल्ली। भारत यतिबेला प्राकृति प्रकोपको ठूलो चपेटामा परेको छ । पछिल्लो समय लगातार भएको भारी वर्षा र बाढीका कारण भारतमा ठूलो मानवी र भौतिक क्षति भएको छ । केरलापछि

पूर्व सभामुख एवं बामपन्थी नेता चटर्जीको निधन

कोलकाता– भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए । श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी

मोदीले भने: नेपाल र भारतको सम्बन्ध राम र सीताको पालादेखि !

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना छिमेकीहरुसँग हजारौं वर्षदेखि ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्ध रहिआएको बताएका छन्। भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा आइतबार प्रकाशित अन्तर्वार्तामा मोदीले नेपालसँगको सम्बन्ध

अनुष्काको यो फोटोले भारतीय क्रिकेटमा यस्तो हंगामा

मंगलबार लण्डनमा भारतीय उच्चायोगले टीम इन्डियालाई डिनर पार्टीमा आमन्त्रित गरेको थियो । बीबीसीआई(भारतीय क्रिकेट कन्ट्रोल बोर्ड) ले यो अवसरको फोटो आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेको छ । तस्वीरमा टीम इन्डियाको

जम्मु कश्मीरमा फेरी तनाव, ४ भारतीय सेना मारिए !

श्रीनगर । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार

अमेरिकी राजदूतमाथि आक्रमण

बीबीसी । बंगलादेशको राजधानी ढाकामा अमेरिकी राजदूत मार्सिया बर्निकेटमाथि हतियारधारी समूहले आक्रमण गरेको छ । अमेरिकी राजदूत मार्सिया कारमा सवार रहेका बेला हतियारधारी समूहले आक्रमण गरेको हो । अमेरिकी अधिकारीले

इन्डोनेसियामै फेरि शक्तिशाली भूकम्प, मर्नेको संख्या १ सय नजिक

मताराम- इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार पुनः आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ। लोम्बोकमै गत साता आएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो। स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको