कांग्रेस कार्यालयमा बिस्फोट १ को मृत्यु ,५ घाईते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेस कार्यालयमा बिस्फोट १ को मृत्यु ,५ घाईते



भारत । पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल कांग्रेसको कार्यालयमा बम विस्फोट भएको छ ।

विस्फोटमा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

कांग्रेस कार्यालयमा बिस्फोट गराइएको बम कस्तो हो ? भन्ने बारे भने एकीन भइसकेको छैन । पिटिआइ