बिजेपी विद्यायकले खुलेआम मतदातालाई पैसा बाँडे (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बिजेपी विद्यायकले खुलेआम मतदातालाई पैसा बाँडे (भिडियो सहित)



काठमाडौं । भारतमा यतिबेला लोकसभा निर्वाचनको चटारो छ । विभिन्न दलका उम्मेद्वार नतिजा आफ्नो पक्षमा हरसम्भव प्रयास गरिरहेका छन् ।

भारतीय लोकसभा निर्वाचनको मैदानमा रहेका बिजेपी विद्यायक ब्रिजेस सिंहले खुलेआम मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको चौतर्फी विरोध समेत भइरहेको छ । बन्द कोठामा मतदातालाई बोलाएर सिंहले रकम बाँडिरहेको दृष्य भिडियोमा देख्न सकिन्छ । भिडियो हेर्नुहोस्ः

https://twitter.com/Mosultankhan3/status/1120692144828604416