संसारको सबभन्दा ठूलो अभिनेता भारतको प्रधानमन्त्री :प्रियंका
काठमाडौं – लोकसभा चुनावको अन्तिम चरणको मतदान आउन लाग्दा प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरेकी छन् । शुक्रवार मिर्जापुरमा भाषण गर्दै उनले मोदी नेता नभई अभिनेता भएको बताइन्












