भोलि देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला
काठमाडौं– यातायात व्यवसायीहरुले मंगलबार (भोलि) देखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेका छन् । सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरुले दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला










