सरकारी सहित गुराँस, एलआइसी, नेशनल बिमा कम्पनीलाई कारवाही
राष्ट्रिय बिमा संस्थान सहित चार बिमा कम्पनी बिमा समितिको कारबारहीमा परेमा छन। यी कम्पनीहरुले तोकिएको समय भित्र गत आर्थिक बर्षको आफ्नो बिमा व्यवसायको प्रतिबेदन बुझाउन नसकेकाले उनीहरुलाई कारबाहीका लागि पत्र












