हार्छु कि भन्ने दरले देउवा दिनभरि उभिए: गगन
काठमाडौँ- कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मतदानका क्रममा सभापति शेरबहादुर देउवाले दिनभरि उभिएर स्ववियु चुनावको झल्को दिएको गगन थापाले बताएका छन्। दोस्रो चरणको मतदानका क्रममा देउवालाई हार्छु कि भन्ने लागेर











