त्रिभुवन विमानस्थलमा अब स्वागत र बिदाइका लागि जान
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थलमा नआउन अपील गरेको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएकाले भिडभाड नगर्न विमानस्थल कार्यालयले अनुरोध गरेको हो। यसअघि पटकपटक अनुरोध गर्दा












