समाचार Archives - Page 524 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चर्को विवादबीच डोटीमा भीम रावलले मारे बाजी

काठमाडौँ- नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। अध्यक्षमा लक्ष्मण मलासीले पनि

बतासले देउवासँग किन मागेका थिए त्यतिधेरै पैसा ?

यतिबेला निकै विवादमा तानिएका व्यापारिक समूह बतासका प्रमुख आनन्द बतासले पोखरास्थित मणिपाल मेडिकल शिक्षण कलेज किन्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पैसा मागेको विषय चर्चामा छ । गत

गण्डकीमा पनि एमालेको बेहाल

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार प्रतिस्पर्धामा

पूर्वराजाले भने: अब गणतन्त्रको काम छैन

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रको अभ्यासलाई व्यर्थको प्रयास भन्दै समय बर्बाद नगर्न आग्रह गरेका छन्। पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना सन्देशमा जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले अब

छानबिन समितिले भन्यो: बतास समूहलाई कारबाही गर्नुपर्छ

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहरसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । सोमबार सिंहदरबारमा नारायणहिटी

आफ्नो जन्मदिनमा ऋतिकले दिए फ्यानहरूलाई सरप्राइज

काठमाडौं- बलिउड अभिनेता ऋतिक रोशनले आज ४८औँ जन्मदिन मनाए । जन्मदिनको अवसरमा ऋतिकलाई देश विदेशका शुभचिन्तकले बधाई तथा शुभकामना सन्देशका साथै शुभेच्छा प्रकट गरिरहेका छन् । ऋतिकले जन्मदिनको अवसरमा आफ्ना

नेम्वाङको बोली फेरियो: भने- प्रधानमन्त्रीसँग छलफलपछि संसद खोल्न तयार छौँ

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न र संसद खुलाउनेबारे छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले उक्त

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीमै फिर्ता पठाइयो

काठमाडौं- बालुवाटारको ललितानिवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मै फिर्ता पठाएको छ। सरकारी जग्गा हिनामिनासम्बन्धी थप अनुसन्धान आवश्यक देखिएकाे भन्दै सरकारी वकिलको कार्यालय,

माधव नेपालले दिए: पार्टीका सभा, सम्मेलन स्थगित गर्न निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका सभा, सम्मेलन नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि पार्टी अध्यक्ष माधव कुमार नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गरेर सभा,

विप्लवले भने: देउवा भारतीय दलाल हुन्, चुँ बोल्दैनन्

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले नेपालको कालापानी क्षेत्रबारे भारतले सार्वजनिक गरेको धारणाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको भन्दै आपत्ति जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ति सार्वजनिक

नारायणहिटीको जग्गा बतासलाई दिने र ठेक्कामा संलग्नलाई कारबाही गर्ने आलेको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे सञ्चालनका लागि ठेक्का दिँदा भएका अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित

देशभर मेला, महोत्सव र भेला प्रतिबन्ध लगाउन गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा हुने सबै प्रकारका भेलाहरूमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गृह मन्त्रालयमा बसेको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय,