समाचार Archives - Page 525 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चितवनमा ‘लकडाउन’: यस्तो छ जिल्ला प्रशासनले जारी गरेको

चितवन । चितवन प्रशासनले लकडाउन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेश जारी गरेको हो । गृहमन्त्रालयको परिपत्रअनुसार प्रशासनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न

एमाले कैलालीमा तनाव: दुई पक्षबीच कुटाकुट, निर्वाचन स्थगित

काठमाडौं- कैलालीमा नेकपा (एमाले)का दुई पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै हात हालाहाल भएको छ । निर्वाचन प्रक्रियामा ढिलाइ भएको भन्दै उत्पन्न विवादमा अध्यक्षका उम्मेदवारद्वय रतन थापा र रणबहादुर चन्द पक्षीय कार्यकर्ताबीच आइतबार

अझै भएको छैन विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं- शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय

युवाहरूले किन त्याग्न थाले एमाले ?

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप

ओलीले बतासलाई भने: नक्कली ज्वाईँ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापा आएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको

पाँच वर्षीय निकोलस बने टेस्लाको ब्राण्ड एम्बास्डर

चितवन- चितवनमा मुख्य कार्यालय रहेको टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर पाँच वर्षीय बालक निकोलस आचार्य बनेका छन् । निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी

अब अनलाइन र नेटवर्किङ व्यवसाय गर्नेलाई च्याप्प समाउने, थुन्ने

काठमाडौं। अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्ने विरुद्ध सरकारले कारबाही थाल्ने भएको छ। एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैर कानुनी आर्थिक क्रियाकलापबाट

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुनसक्ने

काठमाडौं। कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ। नियन्त्रणको उपाय अपनाउने बारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न

अब राष्ट्रिय परिचयपत्र लिन लाइन लग्नु नपर्ने, आजदेखि सबै पालिकाबाट सेवा

काठमाडौँ। काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ। भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट सेवा लिन सकिने भएको हो।

प्रधानमन्त्री देउवालाई गठबन्धनभन्दा एमसीसी प्यारो

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै सत्ताबाट बाहिरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली झन् तनावमा देखिएका छन् । तनावको मुख्य कारण हो चुनाव,

सभामुख सापकोटाले भने: प्राणको बाजी लगाउन तयार छु, तर जनतालाई धोका दिन्न

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली

विराट कोहली इन्स्टाग्राममा सर्वाधिक शुल्क लिने पहिलो व्यक्ति

काठमाडौँ – भारतीय कप्तान विराट कोहलीले भारतमा इन्स्टाग्राममा प्रचार गरेबापत सर्वाधिक शुल्क लिनेमा पहिलो स्थान ओगटेका छन् । विराटको इन्स्टाग्राममा हाल १ करोड ७७ लाख फ्लोवर्स रहका छन् । विराटले