एमाले जिल्ला अधिवेशन : स्याङ्जामा बादल समूहका गैरेले मारे बाजी, बाँकी जिल्लाको यस्तो छ सूची - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

एमाले जिल्ला अधिवेशन : स्याङ्जामा बादल समूहका गैरेले मारे बाजी, बाँकी जिल्लाको यस्तो छ सूची



पूर्व माओवादी नेता रामबहादुर थापा बादल समूहका सूर्य गैरे एमाले स्याङ्जाका अध्यक्ष बनेका छन् । गैरेले निर्वाचन लडेर एमालेको स्याङ्जा अध्यक्ष बनेका हुन् ।

हालसम्म अन्य कुनै पनि जिल्लामा पूर्व माओवादीमध्येबाट अध्यक्ष नबनेको अवस्थामा गैरेले आफ्नो साख जोगाउन सफल भएका हुन् ।

अहिलेसम्म ४८ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । तीमध्ये २ जना दश बुँदे सहमति पक्षधर छन् भने बाँकी सबै ओलीनिकट छन् ।

केही जिल्लामा सर्वसम्मत हुन नसक्दा निर्वाचन सारिएको र केहीमा निर्वाचन भइरहेको छ ।

एमालेले १६ जिल्लाको अधिवेशन पछि गर्नेगरी शुक्रवारबाट ६१ जिल्लाको अधिवेशन सुरु गरेको थियो ।

यी हुन् ४८ जिल्लाका अध्यक्ष

१. झापा- दीपक कार्की

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा-शेरबहादुर बुढा

५. सल्यान-गोविन्द पुन

६. बर्दिया-लालबहादुर श्रेष्ठ

७. बा‘के-किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ– ऋषिकेश पोखरेल

११. काभ्रे-अशोक ब्याञ्जु

१२. भक्तपुर-बचन देउजा

१३. गुल्मी-बालसिंह काउछा

१४. खोटाङ-रामप्रसाद दंगाल

१५. सप्तरी-ताराकान्त चौधरी

१६. तनहुँ-श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा- इन्द्रमणि पराजुली

१८. रसुवा- कर्णेल लामा

१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु-डम्बर शर्मा

२१. नुवाकोट- बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम-तेजमान कन्दङ्वा

२३. रुपन्देही-तेजेन्द्र केसी

२४. लमजुङ-कृष्णप्रसाद अधिकारी

२५. पा‘चथर-राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ

२७. गोरखा-प्रेमबहादुर गुरुङ

२८. मकवानपुर-एकलाल श्रेष्ठ

२९. डडेल्धुरा-प्रकाश सावँद

३०. भोजपुर- शरण राई

३१. बैतडी-सुरेन्द्र पाल

३२. म्याग्दी- देवेन्द्र केसी

३३. जुम्ला- शान्तिलाल महत

३३. काठमाडौं-दीपक निरौला

३४. ललितपुर- पुरुषोत्तम आचार्य

३५. सिन्धुली-कुमारबहादुर कार्की

३६. इलाम- महेश बस्नेत

३६. बाग्लुङ-हिरा केसी

३७. सोलुखुम्बु-डुफकुमार बा‘स्तोला

३८. प्युठान-विजयविराज विष्ट

३९. पर्वत-राजुप्रसाद पौडेल

४०. डोटी-चक्र मल्ल

४१. उदयपुर- परमेश्वर घिमिरे

४१. दोलखा-नरबहादुर श्रेष्ठ

४२. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे

४३. ओखलढुंगा- शंकर कटवाल

४४. सिराहा-चन्द्रेश्वर मण्डल

४५. कैलाली-रतन थापा

४६. स्याङ्जा – सूर्य प्रसाद गैरे

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष-उमेश ढकाल