समाचार Archives - Page 521 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतमा एकैदिन २ लाख संक्रमित भेटिएपछि अवस्था तनावग्रस्त

काठमाडौं- कोरोना संक्रमण ह्वात्तै बढेपछि भारतको अवस्था तनावग्रस्त बनेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले

खगराजलाई गृह जिल्लामा धक्का: आफ्नै कार्यकर्ताले पत्याएनन्

पोखरा । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु

डब्लूएचओले भन्यो: आठ साताभित्र युरोपको आधाबढी जनसंख्या संक्रमित हुने

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण

धुर्मुसले ढाँटे: हिसाब पनि गोलमाल, काम पनि गोलमाल

चितवन – भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद

प्युठानमा सुर्य थापाको बेहाल, रातदिन खट्दापनि कसैले पत्याएनन्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र सुर्य थापालाई गृहजिल्ला प्युठानमा अथुलो धक्का लागेको छ । प्युठानको एमाले अध्यक्षमा विजयविराज विष्ट विजयी भएपछि थापाको सपना चकनाचुर बनेको छ

दैलेख एमालेमा बबण्डर: खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचन रद्द

काठमाडौँ- नेकपा एमाले दैलेखको अधिवेशनमा भाँडभैलो भएको छ । सोमबार भएको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि तनावको स्वस्था बनेको छ । खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका

एमालेमा मध्यमार्गी नेताहरू झनै कमजोर, बिस्तारै पाखा लाग्दै

विराटनगर । नेकपा एमाले प्रदेश १ मा १० बुँदे समझदारी गर्ने पक्षधर मध्यमार्गी खेमा कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष

आफ्नै भाइलाई हराएर एमाले जिल्ला अध्यक्ष बने खीमबहादुर

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । विजयी खीमबहादुरले कुल ४ सय ३३

म्याग्दीमा विद्यालय बन्द नगर्ने निर्णय

म्याग्दी- कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्। कोरोनाको संक्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले

राजाबाट हटेको डेढ दशकपछि ज्ञानेन्द्रलाई पृथ्वीनारायणको याद आएपछि…

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार अपराह्ण माल्यार्पण गरेका छन्। त्यहाँ पूर्वराजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी भएका

भारतलाई एमालेले दियो कडा चेतावनी

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतलाई कडा चेतावनी दिएको छ । एमालेले नेपाली भूमिमाथि भारतले गरेको बलमिच्याईँ तत्काल रोक्न चेतावनी समेत दिएको छ । नेपाली भूभाग कालापानीमा भारतले गर्दै