प्रकाश दाहालको स्मृतिमा स्तम्भ निर्माण गरिने
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का छोरा प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ। सगरमाथा आरोही प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघको सक्रियतामा स्तम्भ बनाउन लागिएको पर्वतारोही संघका अध्यक्ष सन्तविर












