विश्व वातावरण दिवसमा जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुमा बृक्षारोपण (फोटो फिचर) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विश्व वातावरण दिवसमा जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुमा बृक्षारोपण (फोटो फिचर)



आभास पौडेल /कपिलवस्तु 

विश्व वातावरण दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुले एक  राष्ट्र सेवक  एक बिरुवा भन्ने नारा सहित बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यकममा विभिन्न प्रजातिका फलफुलका बेर्ना लगाइ कार्यालय परिसर वरिपरि सरसफाइ पनि गरेको छ।