घोडाघोडीमा नि:शुल्क स्वास्थ्य शिविर: ३ सय जनाले लिए
विशाल पाण्डेय/ कैलाली घोडाघोडी नगरपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । एस ओ एस बालग्राम धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका -८ जरहीमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको