विप्लव समूह अस्त-व्यस्त, सङ्गठन ध्वस्त
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य थिए, पदम राई । पार्टी निर्देशनअनुसार उनकै योजनामा ०७४ को संसदीय निर्वाचनको प्रचार–प्रसारका क्रममा अहिलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि बम प्रहार