प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले धेरैदिन अस्पताल बसाई नलम्बिने भएको छ। स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेकोले अब डिस्चार्ज गर्न धेरैदिन नलाग्ने सकिने चिकित्सकहरुले बताएका हुन् ।