समाचार Archives - Page 885 of 3422 - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

राष्ट्रपतिले जारी गरिन् बजेट सम्वन्धि तीन अध्यादेश

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका बजेटसम्बन्धी ३ अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । शनिबार बजेट घोषणाको तयारी गरिरहेका बेला राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र

राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्राचार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट

राष्ट्रपति भण्डारीले गरिन् ४ सय ३० कैदीको कैद मिनाहा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिबाट नेपालको संविधानको

सर्वोच्चको त्यो रोचक सवाल जवाफ, …अनि झोक्किदै निस्किए राणा

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो । संवैधानिक इजलासमा बहस सुरू भएकै दिनको एउटा दृश्य स्वाभाविक भन्दा अल्ली फरक देखियो । यस्ता

सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित: साधारण सदस्य पनि नरहने

काठमाडौं- पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाहीको

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन: यी हुन् नयाँ बनेका मन्त्रीहरू

कैलाल- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरेकाक छन् । शुक्रबार साँझ प्रदेशका मुख्यमन्त्री भट्टले सरकार पुनर्गठन गरेका हुन् । भर्खरै गरिएको पुनर्गठनमा सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला

प्रधानमन्त्री ओलीको ७२ बुँदे सम्वोधन: हेर्नुहोस पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम

सत्ता मेरालागि साधन मात्र हो, साध्य होइन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि आफू लामो समय जेलमा बसेकाले आफ्ना लागि सत्ता नै ठुलो कुरा नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो लागि

सर्वदलीय सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दल मिलेर सर्वदलीय सरकार बनाउन आह्वान गरेलका छन् । उनले सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्दै ताजा जनादेशमा

उपप्रधानमन्त्रीको निर्देशन: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्नु

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरूमाथि

पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था

प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । राजनीतिक घटनाक्रमको तिब्र विकाश भैरहेका बेला उनले सम्वोधन गर्न लागेका हुन् । देशमा कोरोना महामारी चलिरहेको, संसद विघटनविरुद्ध अदालतमा