समाचार Archives - Page 886 of 3422 - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर

काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ । गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी

इजलासमा विवाद भएपछि जबराले भने: व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्

काठमाडौं । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न

संवैधानिक इजलासमा विवाद

काठमाडौं- प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सुनुवाई आइतबार सम्मका लागि स्थगित भएको र मुद्दालाई मुद्दालाई हेर्दाहेर्दैमा

इजलासमा अधिवक्ता बोगटीको कडा बहस

शुक्रबार संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता कुलबहादुर बोगटीले संसद विघटनको निर्णय असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले

अधिवक्ताको बहस: विश्वासको मत नपाएको प्रधानमन्त्रीले संसद विघटन कसरी गर्न सक्छ ?

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले प्रतिनिधि सभा विघटनविरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । रिट निवेदकहरूले अहिले बहस गरिरहेका छन् । अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत

विष्णु पौडेलनिकट एमाले नेताले गरेका थिए डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं- महामारीको समयमा डाक्टर र स्वास्थ्यकर्मी कुट्ने मन बहादुर राउत नेकपा एमालेका नेता भएको खुलेको छ । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश

भारतले मिचेको जमिन फिर्ता ल्याउन समय लाग्छ: प्रधानमन्त्री ओली

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग भारतले मिचेको नेपालको जमिन फिर्ता ल्याउन समय लाग्ने बताएका छन् । त्यसबारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको पनि उनले बताएका छन्। बिहीबार

डा. कृष्ण पौडेल बने स्वास्थ्य मन्त्रालयको नयाँ प्रवक्ता

काठमाडौं- इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा नियुक्त भएका छन् । डा. पौडेललाई मन्त्रालयको प्रवक्तको जिम्मेवारी दिइएको हो । ‘अहिलेलाई महाशाखा

राष्ट्रपति र प्रधानमन्त्रीको कदममा चार पूर्व प्रधानन्याधीशले जनाए आपत्ति

काठमाडौं- चार जना पूर्व प्रधानन्यायाधीशहरूले ‘विश्वासको प्राप्त गर्न नसकेका प्रधानमन्त्रीले वैध सरकारको जस्तै भूमिका खेलेकामा’ आपत्ति जनाएका छन् । चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्कीले

फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसद विघटनविरुद्धको मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । संवैधानिक इजलास गठन बहेको पहिलो दिन नै प्रधानन्यायाधीश राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न अधिवक्ताहरूलाई

सुरू भयो संवैधानिक इजलासको सुनुवाइ

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको हो ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बजेटको तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अपरान्ह ४ बजेपछि