राष्ट्रपतिले जारी गरिन् बजेट सम्वन्धि तीन अध्यादेश - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

राष्ट्रपतिले जारी गरिन् बजेट सम्वन्धि तीन अध्यादेश



काठमाडौं । मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका बजेटसम्बन्धी ३ अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

शनिबार बजेट घोषणाको तयारी गरिरहेका बेला राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मध्यरातमा संसद विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ ।