सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन: यी हुन् नयाँ बनेका मन्त्रीहरू - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन: यी हुन् नयाँ बनेका मन्त्रीहरू



कैलाल- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरेकाक छन् । शुक्रबार साँझ प्रदेशका मुख्यमन्त्री भट्टले सरकार पुनर्गठन गरेका हुन् ।

भर्खरै गरिएको पुनर्गठनमा सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् ।

त्यस्तै चार जना राज्यमन्त्री पनि थपिएको छ ।राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार चयन भएका छन् ।