समाचार Archives - Page 814 of 3422 - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

फैसलाको तयारीमा लाग्यो सर्वोच्च अदालत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् गरेको प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ । विघटन बदर गर्ने वा सदर भन्ने निर्णयका लागि

कार्यदलको बैठक आज पनि बस्दै: महत्वपूर्ण निर्णय गर्ने तयारी

काठमाडौं- लामो समयदेखि नेकपा एमालेमा देखिएको विवाद समाधान नजिक पुगेको छ । कोमामा पुगेको कार्यदल ब्युँतिएसँगै पहिलो बैठकले नै समाधानको खाका तयार गरेको छ । विवाद समाधानका लागि पुनः सक्रिय

एमिकस क्युरीकै राय बाझिएपछि…

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भैरहेको बहसमा स्वतन्त्र रूपमा राय दिने भनिएका एमिकस क्युरी(अदालतको सहयोगी)को राय बाझिएको छ । उनीहरूले पक्ष र विपक्षमा विभाजित भएर सुहाव दिएका छन् ।

तयार भयो ओली-नेपालले जारी गर्ने संयुक्त वक्तव्य: एमाले विवाद समाधान

काठमाडौं- सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता

एमाले विवाद समाधानतिर: ओली-नेपाल भेटवार्ताको तयारी

काठमाडौं- एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ । कार्यदल ब्युँताउने

संसद विघटन मुद्दा: २८ गते फैसला

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ

कोपा अमेरिका: पेरुलाई हराउँदै ब्राजिल पुग्यो फाइनलमा

काठमाडौँ- ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको हो । ब्राजिललाई जिताउन लुकास पेक्वेटाले गरेको एक मात्रै

निर्वाचनमा जाने सरकारको कदम निरंकुश हुनै सक्दैन

काठमाडौं- राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा दाहालले पहिलोपटक विघटित प्रतिनिधिसभा

प्रधानमन्त्री ओलीले संविधान क्षतविक्षत बनाए: नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको आरोप लगाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको

सर्वोच्चमा पक्ष र विपक्षको बहस सकियो, एमीकस क्युरीले राय व्यक्त गर्दै

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिअहेको संसद विघटनविरुद्धको मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ । सोमबार निवेदक पक्षका अधिवक्ताहरूले जवाफी बहस सकाएपछि अब एमिकस क्युरीले राय दिनेछन् ।

आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार

सांसद पदको चिन्ता छैन, हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल समूह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले सांसद पद गएपनि हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ । नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष