समाचार Archives - Page 815 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

देवयानी राणा बनिन् कोकाकोलाको उपाध्यक्ष

काठमाडौं- देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला इण्डियाको उपाध्यक्ष बनेकी छन् नियुक्त भएकी छन् । उनी नेपालका अन्तिम श्री ३ महाराज (प्रधानमन्त्री) मोहन शमसेर जबराकी पनातिनी तथा राप्रपा अध्यक्ष पशुपति

अन्तिम दिनको बहसमा प्रधानन्यायाधीशले सोधे अर्थपूर्ण प्रश्न

काठमाडौं- संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संविधानक ईजलासमा आज अन्तिम अहस भैरहेको छ । बहसकै क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललिई अर्थपूर्ण प्रश्न गरेका छन्। संविधानको धारा ७६

भिम रावलको प्रस्तावमा ओलीको जवाफ: साथीहरूसँग सल्लाह गरेर भन्छु

काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर नेताहरूलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिने र धम्क्याउने गरेपनि भित्रभित्रै भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई फकाउन

सर्वोच्चको फैसला आउनै लाग्दा ओली र रावलबीच अर्थपूर्ण छलफल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माधवकुमार नेपालले भेट्न नमानेपछि नेपाल समुहकै प्रभावशाली नेता भीम रावलले र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका छन् । रावल ओलीलाई भेट्न

आज बहस सकिँदै, फैसलाको तयारीमा सर्वोच्च

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भैरहेको बहस आज सोमबार सकिँदैछ । यससँगै संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्र्दै हालिएको मुद्दाको फैसला

विश्वासको मत नपाएपछि संसद विघटन गर्ने व्यवस्था छ

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,

राष्ट्रपतिलाई पनि कारबाही गर्न मिल्ने

काठमाडौं- प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस

एमाले दोस्रो तहका नेताको प्रयास असफल

काठमाडौं- प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल

फेरि धरापमा पर्‍यो एमाले एकता

काठमाडौं- एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले

अपहरणमा परेकी भनिएकी चितवनकी सुजिता भण्डारीको शव भेटियो

चितवन- अपहरणमा परेकी भनिएकी चितवनकी युवती मृत फेला परेकी छन् । चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी छन् ।

सबैको चासो सर्वोच्चमा, के होला धारा ७६ (५) को व्याख्या ?

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ। अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६(५) को व्याख्या के–कसरी गर्ला भन्नेमा छ। धारा

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान धक्का महसुस भएको थियो । स्थानिय समय अनुसार ६ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबारे थप विवरण